Rule 79
चालू प्रतिष्ठानको जाँचबुझ
अनुमतिपत्र प्राप्त व्यक्तिले आफ्नो चालू प्रतिष्ठानको प्रत्येक वर्षमा जाँचबुझ गराई त्यसको प्रमाणपत्र लिई राख्नु पर्नेछ ।